डडेल्धुरा – डडेल्धुराकाे अजयमेरु गाउँपालिकाले हिन्दुहरुकाे महान चाड दशै लाई लक्षित गरेर सुपथ मुल्यमा बीस प्रतिशत छुटमा समान दिने भएकाे छ ।



एक परिवारलाई चिनि पाँच के जि , नुन एक के जि , तेल एक लिटर , धुने साबुन दस पिस ,नुहाृने सावुन पाँच पिस बिस प्रतिसत छुट गरेर जम्मा रु छ सय चालिसकाे प्याकेज दिने अाज एक सुचना जारि गरेर घाेषणा गरेकाे छ ।

Views: 151

























