२०८३ भाद्र २३ मंगलवार
२०८३ भाद्र २३ मंगलवार

आज देशभर २,६३८ जना थप सङ्क्रमित

काठमाडौँ, २८ असोज । गत २४ घण्टामा २,६३८ जनामा थप कोरोना सङ्क्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बुधबारको राष्ट्रिय अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कूल १३ हजार ९४८ जनामा कोभिड–१९ का लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। 

यससँगै नेपालमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या १ लाख १७ हजार ९९६ पुगेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।