२०८३ आश्विन १८ आईतवार
२०८३ आश्विन १८ आईतवार

परीक्षा समय मा बिधुत कटौती प्रति ने . बि संघ सु प विश्वविद्यालयले ध्यानाकर्षण

नेपाल बिधुत प्राधिकरण अतरिया ले मिति २०७७-०६-२६ गते एक सुचना जारी गरि २०७७-०६-२७ देखि ०७-०१ सम्म ट्रान्सर्फमर परिवर्तन गर्नुपर्ने र कञ्चनपुर का सबै जसो स्थानीयतह हरु मा बिधुत आपूर्ति बन्द रहने सुचना प्रति ने. बि . संघ सुदुर पश्चिमाञ्चल विश्वविद्यालयले आपति जनाएको छ ।

ने बि संघ सुदुर पश्चिमाञ्चल विश्वविद्यालय का नेता तथा नेबि संघ बैतडी का जिल्ला सदस्य रमेश महता को नेतृत्वमा महेन्द्रनगर बिधुत कार्यालय प्रमुख मनोज कुमार शर्मा लाई उहाँ कै कार्यकक्षमा भटेर परिक्षा को समयमा बिधुत आपूर्ति रोकिने सुचना प्रति गम्भीर ध्यानाकर्षण भएको र विश्वविद्यालय मा चलिरहेका अनलाइन परीक्षा मा कुनै किसिम को रोकावट आए सह्य नहुने र आन्दोलन मा जाने नेता रमेश मेहता ले बताए ।

बिध्यार्थी को भबिस्य संघ कनै किसिमको सम्झौता गर्न नसकिने , यस्तो अवस्था आए स्थिति समान्य नहुने ने . बि संध नेता गंगा भट्ट ले बताए , ने बि संघ नेता नागेश पन्त ले बिध्यार्थी हरु लाई असहज हुने गरि बिधुत कटौती गरे कार्यकक्ष मै आएर अनसन बस्ने चेतावनी दिएका छन । जवाफमा प्रमुख शर्माले आफू परीक्षा को बारे समंवेदशिल रहेको र परीक्षा समयमा बिधुत आपूर्ति बन्द नगर्ने बताए । ने . बि संघ नेताहरु दिनेशराज भट्ट प्रेम रावल, बिरु बोहरा लगायत को उपस्थिति थियोे ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।