२०८३ भाद्र ८ सोमबार
२०८३ भाद्र ८ सोमबार

कञ्चनपुरमा साढे दुई लाखको सामान बरामद

कञ्चनपुर- कञ्चनपुरमा सशस्त्र प्रहरीले मोटरसाईकल सहित झण्डै साढे दुई लाख मूल्य बराबरको सामान बरामद गरेको छ।  

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी र मातहतका बोर्डर आउट पोष्टबाट खटिएको टोलीले दुई लाख ४२ हजार नौँ सय ५० रुपैँया बराबरको अवैध सामान बरामद गरेको हो।

पुर्नवास नगरपालिका वडा नम्बर १० को सीमा ईलाकाबाट उक्त मूल्य बराबरको मोटरसाईकल, स्वीट सुपारी, सुर्ती, बिडि, हार्डवरका सामान, तरकारीको बिउ र कपडा बरामद गरी आवश्यक कारवाहीका लागि कञ्चनपुर  भन्सार कार्यालयको जिम्मा लगाईएको छ।

यस्तै सशस्त्रले दुई जना भारतीय नागरिकलाई समेत पक्राउ गरी एसएसबीको जिम्मा लगाईएको जनाएको छ।

बरेलीका २५ वर्षीय असलम र २२ वर्षीय महामद अन्सारीलाई एसएसबीको जिमा लगाएको हो। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।