२०८३ जेष्ठ २८ बिहीबार
२०८३ जेष्ठ २८ बिहीबार

प्राइम टाइम्स टेलिभिजनकि जिल्ला समाचार संयोजक जोशीले जितिन कोरना

प्राइम टाइम्स टेलिभिजनकि जिल्ला समाचार संयोजक तथा मिडिया नेपालकि कोषध्यक्ष राधिका जोशीले कोरोना जितेकी छिन ।

सामान्य जोरो आएर काठमाण्डौको सिभिल अस्पतालमा भर्ना भएकी जिल्ला समाचार संयोजक जोशीले यहि असोज ११ गते दिएको पिसिआर पोजेटिभ देखाएको थियो । तेसपछी उनी ललितपुरको सानेपास्थित मेघा अस्पतालको आइसोलेसनमा उपचाररत थिइन ।

जोशीलाई सामान्य जोरो, सुक्का खोकी, जिउ दुख्ने र टाउको दुख्ने समस्या आएपछी पिसिआर परिक्षण गराएको उनको भनाइ छ । आज १३ औं दिनमा पिसिआर नेगेटिभ आएसङै उनी बेलुका 5 बजे डिस्चार्ज हुने अस्पताल स्रोतले जनाएको छ । अहिले उनको सास्थ्यमा कुनै समस्या न आएपनी केही दिन सुरक्षित बस्न डाक्टरको सुझाव छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।