२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

डोटीमा एकल महिलालाई राहात बितरण

एकेन्द्र चन्द / डाेटि – डोटीको पुर्बिचौकी गाउँपालिका भित्रका एकल तथा सीमान्तकृत महिलाहरुलाइ राहात बितरण गरिएको छ

सीमान्तकृत महिलाहरुको आवाज तथा सहभागी कोभिड १९ अन्तरगत राहात सामाग्री र स्वास्थ सामाग्री भन्ने उदेश्यका साथ राहात बितरण गरिए हो

मानब अधिकारका लागि महिला एकल महिला समूह
डोटीले डोटीको पुर्बिचौकी गाउँपालिकाका एक सय २० जना एकल, सीमान्तकृत अपांग महिलाहरुलाइ २५ केजि का दरले चामल, दाल एक केजि, चना एक केजि, तीन पाकेट तेल र माक्स, साबुन सेनिटाइजर लगायतका स्वास्थ सामाग्री समेत बितरण गरिएको थियोे

मानब अधिकारका लागि महिला एकल महिला समूह
डोटीले पुर्बीचौकी गाउपालिका र दिपायल सिलगढी नगरपालिकाका तिनसय जना एकल तथा सीमान्तकृत महिला अपांगलाई राहात बितरण गर्ने भएको हो त्यस् अन्तरगत आज पुर्बीचौकी गाउपालिकामा आज राहात बितरण गरिए हो भने दिपायल सिलगढी नगरपालिकामा भोलि र राहात बितरण गरिने मानब अधिकारका लागि महिला एकल महिला समूह
डोटीले जनाएको छ ।

कोरोना भाइरसको माहामारिले गर्दा अहिले सबैजनाले संकटको सामना गरिरहेको भए पनि एकल महिला अशक्त, सीमान्तकृत,महिलाहरुलाइ दैनिकी चलाउन मुस्किल परिरहेका बेला आफुहरुले सानू सहयोग स्वरुप राहात बितरण गरिएको अधिकारका लागि महिला एकल महिला समूह डोटीका कार्यक्रम संयोजक लक्ष्मी देउबा (बम)ले बताउनु भयो ।

घरमा कोहि कमाउने मान्छे कोहि छैन सानै छोरिहरु मात्र छ्न काम पनि छैन दैनिक मजदुरी गरेर छोराछोरी पाल्नु पर्छ दशै मुखैमा अलिकती भए पनि राहात पाउँदा आफुलाइ निकै खुशी लागेको र आगामी दिनमा पनि आफ्नु कोहि नभएकोले यसरी विभिन्न सघ सस्थाहरुबाट सहयोग आस रहेको राहात पाइसके एकदमै भावुक हुँदै स्थानीय एकल महिला बिस्ना देबि नेपालीले बताउनु भयाे ।

हाम्रो सस्थाले बिगत देखिनै विशेष गरि एकल महिला हरुको लागि विशेष कार्यक्रम गर्दै आएको र यो चोटि भने कोरोनाले गर्दा एकल महिलाहरुले निकै सास्थी पाएका छ्न त्यसलाइ केहि हदसम्म भए पनि दैनिकी सहजहोस भनेर राहात बितरण गरिएको मानब अधिकारका लागि महिला एकल महिला समूह डोटीका सदस्य दिपा श्रेष्ठले बताउनुभयो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।