कपिल भट्ट/दार्चुला-दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर नौ दत्तुमा रहेको राष्ट्रिय माबी दत्तु बिदयालय आजबाट खुल्ने भनिएता पनि कर्मचारीमा कोरोना देखिए पछि खुल्न नसकेको जनाएको छ ।
दत्तु स्वास्थ चौकीमा कार्यरत दुई जना स्वास्थ्यकर्मिमा कोरोना भाइरस पोजेटिभ देखिएपछि समुदाय स्तरमा संक्रमण फैलिएको हुन सक्ने आशका गर्दै वडाले सूचना निकाल्दै पुरै वडामा एक हप्ताका लागि निशेधागा लगाएपछि बिदयालय खुल्न नसकेको हो।
नगरपालिकाले बिद्यालय खोल्न भनेपछि बिदयालयले सुचना समेत निकाली सकेपछि संक्रमीत फेला परेपछि बिद्यालय खुल्न सकेको हो ।






Views: 170




























