२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाबाट ६ हजार ७ सय बढि कोरोना मुक्त

सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाबाट ६ हजार ७ सय बढि कोरोना मुक्त भएका छन । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशका ६ हजार ७ सय ५६ जना संक्रमित निको भएका हुन ।

अछामबाट १५, कन्चनपुरका ७, डाटीबाट २, बैतडीका १ गरी १५ जना कोरोना मुक्त भएका छन । सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या १ हजार १ सय ७७ रहेको छ ।

सुदूरपश्चिमको कैलाली जिल्लामा संक्रिय संक्रमितको संख्या ६ सय ५२, डोटीमा १ सय १५, बझाङमा १ सय १०, अछाममा ५१, बैतडी ३९, कंचनपुरमा १ सय १४, दार्चुलामा ७६ र डडेल्धुरामा १७ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन भने बाजुरा जिल्लामा कोरोनाका संक्रिय संक्रमित शून्य रहेको छ ।

चार महिनाको अवधिमा सुदूरपश्चिमका १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।