२०८३ असार २१ आईतवार
२०८३ असार २१ आईतवार

डडेल्धुरामा भीरबाट लडेर कांग्रेसका वडा सभापतिको मृत्यु 

धनगढी- डडेल्धुरामा कांग्रेसका वडा सभापतिको भीरबाट लडेर मृत्यु भएको छ।

जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ११ का सभापति ४० वर्षीय लोकेन्द्र खड्काको शनिबार साझ मृत्यु भएको हो। 

साँझ ५ बजेतिर खानेपानीको पाइप बनाउदै गर्दा उनी भीरबाट लडेको र उपचारका लागि अस्पताल लैजादै गर्दा बाटौमे खड्काको मृत्यु भएको त्यहाका स्थानीय तथा नेविसंघका जिल्ला सदस्य करन बाेहराले बताए।

‘अहिले प्रहरी आएर मुचुल्का उठाउने कार्य गर्दैछ, शवको पोस्टमार्टम समेत हुनेछ’ उनले भने। दिनेश खबर

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।