२०८३ बैशाख २९ मंगलवार
२०८३ बैशाख २९ मंगलवार

अहिलेसम्मकै धेरै ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा हालसम्मकै उच्च कोराना सङ्क्रमण पुष्टि भएको छ । आज ५ हजार ८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १९ हजार ३२० जनाको पिसिआर परीक्षण गरिएकोमा ५००८ जनामा कोरोना पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कूल सङ्क्रमितको सङ्ख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार २२९ जना कोरोनालाई जितेर घर फर्किएको जानकारी दिए । यो सँगै कोरोनामुक्त भइ घर फर्किनेको सङ्ख्या ७४ हजार २५२ पुगेको छ । हाल देशभर ३० हजार ११८ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल ४ हजार ६८६ जना संक्रमित क्वारेन्टिनमा रहेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।