२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

डा. केसीको जीवनरक्षा गर्न प्रधानमन्त्री समक्ष सरोकारवालाहरुको अपिल

काठमाडौं– डा गोविन्द केसीको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरोकारवालाले अपिल गरेका छन्। 

शनिबार एक विज्ञप्ति जारी गरी उनीहरुले कुनै पनि समय दुर्घटना निम्तने सक्ने भन्दै गम्भीरता पूर्वक लिन प्रधानमन्त्री ओलीलाई अपिल गरेका छन्। उनीहरुले गम्भीर हुन वार्ता समूहलाई आग्रह समेत गरेका छन्।  

हाल भइरहेको वार्तालाई जिम्मेवारी, प्रभावकारी र ठोस निर्णयमा पुर्याउन वार्ता समूहलाई उनीहरुको अपिल छ।

अपिल गर्नेमा पूर्व स्वास्थ्य राज्यमन्त्री डा भरत प्रधान, पूर्व राजदूतहरु डा महेश मास्के र चोपलाल भुसाल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा अर्जुन कार्की, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला लगायत छन्। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।