२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

दार्चुलामा ९ जना जुवाडे पक्राउ

दार्चुला, २४ असोज । दार्चुलामा ९ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर २ घट्टेगाडमा प्रहरीले नगद ३१ हजार ६५ सहित ९ जना जुवाडेलाई पक्राउ गरेको हो

इलाका प्रहरी कार्यालय लटिनाथबाट खटिएको प्रहरी निरीक्षक कमलबहादुर विष्ट नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ परेका जुवाडेहरुलाई सदरमुकाम खलंगा ल्याइरहेको प्रहरी नायव उपरीक्षक  पदमबहादुर विष्टले बताए।  

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।