धनगढी, २४ असोज । डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ ।



पछिल्लो २४ घन्टामा ४१ जनाको कोरोना परीक्षण भएकोमा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।
अस्पतालका बि.एम.एल.टि. अनुराधा निरौला कार्किका अनुसार डोटीको केआईसिहका र दीपायल सिलगढी नगरपालिकाका १/१ जनालाई सक्रमण पुष्टि भएको हो ।

Views: 168

























