२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

कञ्चनपुरका पत्रकार धामीलाई कोरोना पुष्टि

धनगढी – कञ्चनपुरका पत्रकार सुरेश धामीलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धामीलाई संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघ कञ्चनपुरले जनाएको छ।

महासंघका अध्यक्ष विष्णु अवस्थीले धामीलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् । अवस्थीले उनको सम्पर्कमा आएका पत्रकारहरुलाई सेल्फ क्वारेन्टिनमा बसेर परीक्षण गराउन आग्रह गरेका छन् ।

धामी कञ्चनपुरका पहिलो संक्रमित पत्रकार भएका छन् । नेपाल पत्रकार महासंघ कञ्चनपुरका सल्लाहकार समेत रहेका धामी महेन्द्रनगरबाट प्रकाशित हुने अपिटुडे दैनिकका प्रकाश हुन्। 

धामीको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।