२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

कञ्चनपुरमा मदिरा सेवन गरी होहल्ला गर्ने १५ जनालाई प्रहरीले पक्राउ

कञ्चनपुरमा मदिरा सेवन गरी होहल्ला गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ पारीफाँटामा मदिरा सेवन गरी होहल्ला गर्ने १५ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय नरेश ठगुन्नाले सञ्चालन गरेको पसलमा मदिरा सेवन गरी होहल्ला गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले ईलाका प्रहरी कार्यालय झलारीको टोलीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।