२०८३ असार २१ आईतवार
२०८३ असार २१ आईतवार

बाजुरामा नुहाउने क्रममा नदीमा बगेर एक बालिका बेपत्ता

बाजुरा, २४ असोज । बाजुरामा नुहाउने क्रममा नदीमा बगेर एक बालिका बेपत्ता भएकी छन् । शुक्रबार दिउँसो ३ बजे जगन्नाथ गाउँपालिका-५ गोत्रीकी ७ वर्षीया सुगेनी विष्ट बेपत्ता भएकी हुन्।

पिलुचौर बजारमा पसल गरी बस्ने उनी अरू केटाकेटी सँगै कर्णाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए।

उनको खोजी गर्न असई कमल सिंह भण्डारीको नेतृत्वमा ११ जनाको टोली खटाइएको जानकारी उनले दिएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।