२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

राहत संकलनमा बोलाई झुक्याएर पार्टी प्रवेशको नाम दिएको आरोप : नेकपा सर्कथकद्धारा प्रेस विज्ञप्ती जारी

जनक महरा/कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका- २ बाणी/बंक क्षेत्रका काला कांग्रेसीहरुले जालसाजी गरेर क्यान्सर पीडितलाई राहत संकलन एवम् हस्तान्तरण गर्ने कार्यक्रममा बोलाई झुक्याए पार्टी प्रवेशको नाम दिएको भन्दै नेकपाका सर्कथकहरुले प्रेस विज्ञप्ती जारी गर्दै आरोप लगाएका छन् ।
क्यान्सर पीडितलाई राहत संकलन एवम् हस्तान्तरण गर्ने कार्यक्रममा फोटो खिचेर सामाजिक संजाल फेसबुकमा पार्टी प्रवेशको नाटक मंचन गरेर जनताको आखामा छारो हाल्ने काम गरेको नेकपाका सर्कथकहरुले प्रेस विज्ञप्त जानकारी दिएका छन् ।

प्रेस विज्ञप्ती

No description available.

No description available.

स्रोत: अर्जुन साउद
नेकपा जिल्ला कमिटी सदस्य

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।