२०८३ भाद्र १० बुधबार
२०८३ भाद्र १० बुधबार

कर्मचारीमा कोरोना देखिएपछि टीकापुर नगरपालिका सिल

धनगढी । कैलालीको टीकापुर नगरपालिकामा कार्यरत एकजना कर्मचारीमा कोरोनो संक्रमण देखिएपछि नगरपालिका सिल गरीएको छ ।

एकजना पुरुष कर्मचारीमा कोरोना देखिएको टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्यालले बताए । कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका एक हप्ता सिल गरीएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए ।

उनले नगरपालिकाका सबै कर्मचारीलाई होम क्वारेन्टाइनमा राखिने बताए । आइतबार सम्म सबै कर्मचारीको स्वाब संकलन गरिने अर्यालले जानकारी दिए । टीकापुर नगरपालिकामा आज मात्रै १० जनामा कोरोना देखिएको उनले जानकारी दिए ।
 

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।