२०८३ भाद्र १० बुधबार
२०८३ भाद्र १० बुधबार

कञ्चनपुरमा किशोरीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको लालझाडी गाउँपालिका–४ डाडाँजाइर्का २० वर्षीय सनिदेवल रानालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। 

उनलाई असोज १५ गते सोही ठाउँकी १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवत्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। 

अहिले रानालाई ईलाका प्रहरी कार्यालय बेलौरीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।