२०८३ भाद्र १० बुधबार
२०८३ भाद्र १० बुधबार

कर्मचारीमा काेराेना पुष्टि भएपछि अमरगढि नगरपालिका गरियाे सिल

डडेल्धुरा – डेल्धुराको अमरगढी नगरपालिकाका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा बुधबार भएको परीक्षणमा एक कर्मचारीकाे कोरोना संक्रमण देखिएको नगरप्रमुख विशेश्वर प्रसाद ओझाले पुष्टि गरे। 

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय सिल गरिएको मेयर ओझाले बताउनुभयाे । अर्को निर्णय नहुँदासम्म नगरपालिका सिल गर्ने निर्णय भएको छ। अब सबै कर्मचारीको स्वाब संकलन गर्ने योजना रहेको अाेझाले बताउनु भयाे ।  

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।