२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

कृष्णपुरमा ११जना नेपाली कांग्रेसमा प्रवेस

कंचनपुर-कंचनपुरकाे कृष्णपुरमा नेकपा परित्याग गरि ११जना नेपाली कांग्रेसमा प्रवेस गरेकाछन्।

पार्टी प्रवेस गर्नेमा जनक विष्ट,लोकेन्द्र विष्ट लगायतका ११जनाले नेपाली कांग्रेसमा प्रवेस गरेकाे नेपाली कांग्रेस कंचनपुर क्षेत्र नं२ का क्षेत्रिय सभापति पुरन खड्काले जानकारि दिएका छन्।

नेपाली कांग्रेस पार्टी ले जहिलेपनि मजदुर किसान गरिव बर्गको पक्षमा काम गर्छ।जे वाेल्छ त्यहि गर्छ जस कारणले गर्दा नेपाली कांग्रेसमा जनलहर वढ्दै गईरहेकाे क्षेत्रिय सभापति खड्काले जनाए।

नेकपामा दरिलाे संगठन कर्ताका रूपमा परिचित थिए जनक विष्ट उनी सहित ११ जनाले नेपाली कांग्रेसमा प्रवेस गरेकाे घाेषणा गरेका छन्।

उनिलाई नेपाली कांग्रेसका महाँसमिति सदस्य हेमराज अाेझालेअविर टीका लगायर पार्टीमा प्रवेस गरायकाछन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।