२०८१ माघ ३ बिहीबार
२०८१ माघ ३ बिहीबार

कैलालीमा छोरी बलात्कार गर्ने बाबु विरुद्ध मुद्दा दर्ता

कैलाली। आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु विरुद्ध मुद्दा दर्ता भएका छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा पीडित पक्षले मुद्दा दर्ता गराएका हुन् ।शनिवार कैलालीको घोडाघोडी नगरपालिकामा १४ बर्षिया र १७ बर्षिया दुई छोरीमाथि आफ्नै बाबुले बलात्कार गरेको आरोप लागेको थियो ।

शनिवार इलाका प्रहरी कर्यालय सुखडमा संरक्षक नभएको भन्दै मुद्दा दर्ता भएको थिएन । आइतबार जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी र बाल यौन दुरुपयोगमा मुद्दा दर्ता भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

दुई छोरी मध्ये एक जनालाई बलात्कार गरेको र बाल यौन दुरुपयोग गरेको भन्दै मुद्दा भएको हो । आरोपी बाबु भने फरार छन् ।

No description available.

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।