२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

युवा नेतृत्वकाे अावश्यकता नेता महरा

डडेल्धुरा – डडेल्धुरामा केही दिन देखि नेपाली काङ्ग्रेसको कृयासिल सदस्यता नविकरण कार्यक्रम चलिरहेकाे छ ।

अाज नबदुर्गा गाउँपालिका ४ बेलापुरकाे कार्यक्रममा बाेल्दै डडेल्धुरा ने वि संघ का कार्यवहाक सभापति हरिस महाराले भने ” देशमा परिवर्तन ल्याउनुका लागि युवा नेतृत्वकाे खाचाे रहेकाे छ ।

देशका हरेक टाेल टाेलमा युवाकाे सहभागिता रहनु जरुरि रहेकाे छ । परिवर्तन का लागि युवाकाे अहम भुमिका रहन्छ ।

गाउँमा हुने जुवातास , मदिरा नियन्त्रण , हिसां बिरुद्ध र समाज परिवर्तन का लागि युवाले अहम भुमिका खेल्ने भएकाले अब युवा नेतृत्व हुन जरुरि रहेकाे छ । ” विश्वका हरेक विकसित देशहरुमा युवाकाे नेतृत्व रहेकाे पाईन्छ । नेपालमा पनि युवा नेतृत्व खाचाे रहेकाे महरले बताए ।

काेराेना माहामारिमा पनि ने वि संघले गरिब , असाह्य , पिडितलाई सहयाेग गरेकाे उनले बताए । अबकाे नेपाली काङ्ग्रेसकाे साताै अधिबेशनमा गाउँ देखि केन्द्रसम्म युवा काे सहभागिता हुनुपर्ने मा महराकाे जाेड रहेकाे छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।