२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

सुदूरपश्चिमबाट निको हुनेको संख्या ६ हजार ६ सय पुग्यो

धनगढी, २० असोज ।सुदूरपश्चिमका बिभिन्न जिल्लाबाट निको हुनेको संख्या ६ हजार ६ सय पुगेको छ । सोमबार १८ जना सङ्क्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन ।

सेति अस्तालबाट २, महाकाली अस्पतालबाट २, बझाङबाट २ र अछामबाट १३ जना गरी १८ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या १ हजार ४३ रहेको छ । सुदूरपश्चिमको कैलालीमा संक्रिय संक्रमितको संख्या ६ सय २, डोटीमा १ सय २२, बझाङमा १ सय ७, अछाममा ५२, बैतडी ३३, कंचनपुरमा ८६, दार्चुलामा २७ र डडेल्धुरामा १२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन भने बाजुरा जिल्लामा कोरोनाका संक्रिय संक्रमित शून्य रहेको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म प्रदेशमा ७ हजार ६ सय ६१ जना सक्रमित रहेका छन ।  सुदूरपश्चिमका १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।