२०८३ जेष्ठ १३ बुधबार
२०८३ जेष्ठ १३ बुधबार

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३ हजार

 भारतमा पछिल्लो दिनहरुमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या घट्दै गइरहेको छ । केहि दिनअघि सम्म एकदिनमै ८० देखी ९० हजारसम्म कोरोना संक्रमित फेला परेको भारतमा अहिले संक्रमित घट्दै गइरहेको छ । 

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा भारतमा ५९ हजार ८ सय ९३ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ६६ लाख ८२ हजार ७३ पुगेको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ८ सय ८६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३ हजार ६ सय पुगेको छ । 

त्यस्तै हालसम्म ५६ लाख ५९ हजार १ सय १० कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।  भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतका ठुला शहरहरु कोरोनाका कारण बढी प्रभावित भएका छन् । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।