२०८३ बैशाख २६ शनिबार
२०८३ बैशाख २६ शनिबार

धनगढीमा आइपीएलमा सट्टाबाजी गर्ने व्यापारी पक्राउ

धनगढी- इन्डियन प्रिमियर लिग (आइपीएल) मा सट्टाबाजी गर्दै आएको आरोपमा व्यापारी पक्राउ परेका छन्।

धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मा रहेको प्रिति टेड्रलिङ्ग एण्ड सप्लायर्सका सञ्चालक संञ्जि गुप्तालाई सट्टाबाजीको आरोपमा पक्राउ परेका हुन । उनले धनगढीमा आइपीएलमा खेलाडी आउट भएमा, खेलाडीले रन बनाएमा, चौका वा छ्क्का भएमा, विकेट गएमा, टिमले जितेमा वा हारेमा सट्टाबाजी गर्दै आएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षण प्रतिकले बताउनुभयो ।

अनलाइन मार्फत उनले रकम दाउ लगाउदै आएका प्रहरीको दावी छ। उनको साथबाट दुई थान मोवाइल समेत बरामद गरिएको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।