२०८३ जेष्ठ १३ बुधबार
२०८३ जेष्ठ १३ बुधबार

सामान्य रुघाखोकी लागेको हो कि कोरोना, कसरी छुट्याउने? यसो भन्छन् विज्ञ

अहिले मौसम परिवर्तनको समय हो। यो समयमा हरेक वर्ष रुघाखोकी लाग्ने गरेकै थियो। तर कोरोना संक्रमण फैलिएको यो बेला रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण भयो कि भनेर त्रसित हुनेको संख्या धेरै छ।

सामान्य रुघाखोकी लागेको हो कि कोरोना, कसरी छुट्याउनेरु

यस विषयमा जनस्वास्थ्यविद् डा। रवीन्द्र पाण्डेको भनाइ यस्तो छ स्

मौसमी रुघाखोकीका लक्षण
(नाकबाट पानी आउने

(नाक बन्द हुने

द्यष्मज ीबद
(हाच्छिउँ आउने

(शरीर दुख्ने

(हल्का ज्वरो आउने

(टाउको दुख्ने

(शरीर दुख्ने

(सामान्य उपचार तथा आरामले फाइदा गर्ने

(छोटो समयमा निको हुने

(अस्पताल भर्ना हुनुपर्ने अवस्था प्रायः नआउने

कोरोना संक्रमणका लक्षण
(उच्च ज्वरो आउने

(सुक्खा खोकी लाग्ने

(एकदम थकाइ लाग्ने

(सास फेर्न गाह्रो हुने

(स्वाद वा र र गन्ध थाहा नहुने

(घाँटी खसखस गर्ने र बोली परिवर्तन हुने

(खाना नरुच्ने

(निको हुन १० दिन लाग्न सक्ने

(अक्सिजन र आइसीयूको उपचार आवश्यक पर्न सक्ने

यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफूले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने, तापक्रम, अक्सिजन हेरिरहने, आवश्यक परे पीसीआर टेस्ट गर्ने, चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने
(डा। रवीन्द्र पाण्डेको फेसबुकबाट

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।