२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

डीपीएलको मिति छिट्टै घोषणा गरिने

धनगढी, १८ असोज । विधिव समस्याका कारण गत वर्ष हुन नसकेको धनगढी प्रिमियर लिग (डीपीएल) को मिति छिट्टै घोषणा गरिने भएको छ ।

गत बर्ष फागुन ३ देखि १५ गतेसम्म लिग गर्ने घोषणा गरिएकोमा राष्ट्रिय टोलीको व्यस्तताका कारण चौथो संस्करण २०७७ कात्तिक ८ गते देखि गर्ने घोषणा गरिएको थियो ।

तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको जोखिम तथा सरकारले पनि खेलकुदका गतिविधि तत्काल नखुलाउने निर्णय गरेका कारण उक्त मितिमा प्रतियोगिता आयोजना गर्न असम्भव भएको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिऐ ।

प्रतियोगिताको नयाँ मिति यथाशिघ्र चाँडो घोषणा गर्ने र सहयोगको अपेक्षा राखेको शाही द्वारा जारी विज्ञप्तीमा भनिएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।