दिपकराज भट्ट / डडेल्धुरा- नेपाल केम्पो खुकुरी मार्सल आर्ट्स संघ डडेल्धुरा जिल्ला संघ डडेल्धुराका अध्यक्ष भरत मल्लको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएकाे छ। अाज एक कार्यक्रम का बिच समिति गठन गरिएकाे अध्यक्ष मल्लले जानकारि दिनु भएकाे छ ।
उनका अनुसार अध्यक्षमा भरत मल्ल ,उपाध्यक्षमा रमेश शाह , सचिबमा मोहन बहादुर बोहरा , कोषाध्यक्षमा मनिषा धामी ,सदस्य पुष्कर देउवा , दिपक भट्ट , गणेश एेर
, लक्ष्मण खाती ,सन्जना पाठक, पुजा भण्डारी
, अनिल बोहरा ,महेश बुढाएेर,आयुश शाही , कैलाश बिक्रम भण्डारी , राजकुमार खड्का रहेका छन् ।



Views: 163

























