२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

स्वर्गीय गज बहादुर भण्डारिकाे शरिरमा नेपाली काङ्ग्रेसकाे झण्डा अाेडाएर समवेदना

डडेल्धुरा -अजयमेरू १ मुद्राडका नेपाली कांग्रेसका नेता गज बहादुर भण्डारी काे शनिवार मृत्यु भएकाे थियाे । ७१ बर्षकाे उमेरमा उनकाे मृत्यु भएकाे थियाे । स्वर्गीय गज बहादुर भण्डारिकाे पार्थिव शरिरमा नेपाली कांग्रसकाे झण्डा अाेडाएर समवेदना दिएकाे छ । समवेदाना प्रकटमा प्रदेश माननीय तथा नेपाली कांग्रेस डडेल्धुरा का नेता गाेविन्दराज बाेहरा, पुर्व जिल्ला सभापति रघुविर भट्ट , वडा अध्यक्ष दत्ति सिंह भण्डारी , जिल्ला समन्वय प्रमुख गणेश राज भट्ट,पत्रकार धन बहादुर भण्डारी जिल्ला सदश्य तिलक हमाल , धिरेन्द्र विष्ट का साथै अाफन्तजनकाे सहभागिता रहेकाे थियाे । उपस्थितित सबैले समवेदना प्रकट गर्दै ३ मिनेट माैनधारण समेत गरेका थिए ।
उनकाे मृत्युले नेपाली कांग्रेस र गाउँपालिका लाई ठुलाे क्षति भएकाे सहभागिहरुले दुख व्यक्त गरेका छन ।
उनकाे मृत्यु गाउलाई क्षति भएकाे कांग्रेस नेताहरूले दुख ब्यक्त गरेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।