२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

कञ्चनपुरमा ईलाका प्रहरीका इन्चार्जमा कोरोना पुष्टि

धनगढीः कञ्चनपुरमा ईलाका प्रहरी कार्यालयका इन्चार्जमा कोरोना संक्रमण देखिएको छ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज प्रहरी निरिक्षक कैलाशसिह विष्टलाई कोरोनाको संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले कोरोना पोजेटिभ देखिएपछि प्रहरी निरिक्षक विष्ट ईलाका प्रहरी कार्यालयमै आईसोलेसनमा बसेका छन्।

विष्टमा लक्षण भने नदेखिएको प्रहरी नायब उपरिक्षक थापाले बताए।  

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।