२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

महाकाली अस्पतालमा उपचाररत बिरामीमा कोरोना : आकस्मिक बाहेकका सेवा बन्द

धनगढी, १८ असोज ।  कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत बिरामीमा कोरोना भाईरसको संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवा एक दिनका लागि बन्द गरिएको छ।

अस्पतालको सघन उपचार कक्ष आईसियुमा उपचाररत विरामीमा कोरोना पुष्टि भएपछि आज एक दिन आकस्मिक बाहेकका सेवा बन्द गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हरीकुमार श्रेष्ठले अस्पताल हाताभित्र स्यानिटाईजेसन गर्नुपर्ने भएकाले एक दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको बताए।

असोज १५ गते अस्पतालको सघन उपचार कक्षमा उपचाररत बिरामीमा कोरोना देखिएको थियो। 

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।