२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

कैलपाल युवा क्लब लिटिर गाउँको आयोनामा भलिबल

डडेल्धुरा – कैलपाल युवा क्लब लिटिर गाउँको आयोनामा भलिबल प्रथियोगिता गरेको छ । चौध टिम सहभागी रहेको खेलमा आज बिहान स्व वियु सभापति जगत ऐर, ने वि संघका नेता करन बोहरा, टेक ऐर, भुवन ओझाले उद्वघाटन गरेका थिए ।

कार्यक्रमा ने वि संघ का नेता श्याम ओलि ,करन बोहरा लगायतको सहभागिता रहेको थियो । भोलि खेलको अन्तिम राउन्ड हुने छ ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।