डडेल्धुरा – भुमिराज कल्वकाे अायाेजना मा भलिवत प्रतियाेगिता सम्पन्न भएकाे छ । टिममा तेह्र टिम सहभागी थिए ।



अाज भएकाे फाईनल खेलमा लिटिरगाउ प्रथम र काेटेलि दृतिय भएका छन ।
प्रथम टिमलाई बाेका मेडल , प्रमाणपत्र, उपहार दिएकाे छ भने दृतिय लाई नगद दुई हजार र प्रमाणपत्र र मेडल काङ्ग्रेस का युवा नेता कण बाेहरा र समाजसेवी सुरत तमाेलिले हस्तान्तरण गरेका थिए ।

Views: 138

























