गायक चेतन बोहराको नयाँ दसैँ गित “फुलको माला” सार्वजनिक भएको छ । बर्षा भण्डरा सब्द तथा चेतन बोहराको लय रहेका गितमा गायक चेतन बोहरा र मेलिना मैनालीले दिनु भएको हो ।

https://www.youtube.com/watch?v=v68G4JGkLkA&feature=share&fbclid=IwAR04DQw7LL3JdnqyRQz8bDyDi3u1PUmdNFGHpwHAGPW6sMRQ1WTIUBWU-Ag
“फुलको माला” दसैँ गित नरेन्द्र बियोगी यारेन्ज र अभिनय बर्षा ,चेतन, अमर र तपेन्द्रले गरेका छन् ।
https://www.youtube.com/watch?v=v68G4JGkLkA&feature=share&fbclid=IwAR04DQw7LL3JdnqyRQz8bDyDi3u1PUmdNFGHpwHAGPW6sMRQ1WTIUBWU-Ag
Views: 155