२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

बिधालयलाई शैक्षिक सामाग्री प्रदान

एकेन्द्र चन्द/ १५ असोज। डोटी डोटीको बडिकेदार गाँउपालिका वडा न- ३ ओखलढुंगा मा रहेको अमरघटी आधारभुत बिधालयलाई शैक्षिक सामाग्री तथा फर्निचर प्रदान गरिएको छ।

भारतको मकाउमा बस्दै आएका स्थानिय दिर्घ साउदले बिधालयमा अध्ययनरत बिद्यार्थी हरुलाइ दुइ सय २५ थान झोला दस हजार बराबरको कापी, कलम , भलिबल दुई थान र १० जना विद्यार्थीहरुलाइ ड्रेस कापीकलम सहयोग गर्नु भएको हो।

भारतमा बस्दै आएका भए पनि आफ्नै गाउँघरको स्कुललाइ सहयोग गर्ने पुरानै इच्छा भए बल्ल पूरा भएको साउदले बताए ।

गाउँपालिकाको सबै भन्दा दुर्गम ठाउँमा रहेको बिधालयमा हाल सम्म फोनको नेटवर्क नभएको अबस्थामा पनि उहाले बिधालयलाई वाइफाइ सहयोग गरेका छन ।

उँहाले प्रदान गरेको वाइफाइ बिधालयमा जोडेको र उहाको सहयोगले बिधालयको कामकाजमा सहजता हुने अमरघटी बिधालयका अध्यक्ष सिद्ध बिष्टले बताउए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।