२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

कञ्चनपुरमा निषेधाज्ञा खुकुलो

कञ्चनपुर ।  कञ्चनपुरमा निषेधाज्ञा खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले मंगलबार रातिबाट निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको हो । 

यसअघि साँझसम्म साढे ६ देखि बिहान ५ वजेसम्म निषेधाज्ञा तोकिएकोमा मंगलवारबाट वैठकले निषेधाज्ञाको समय राति साढे ८ देखि बिहान ५ बजेसम्म तोकेको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए ।

यस्तै, कामका लागि भारत जाने र भारतबाट घर फर्किनेहरुका लागि पनि समय परिवर्तन गरिएको छ । अब बिहान ६ देखि साँझ ८ वजेसम्मको समय तोकिएको छ । पहिला बिहान ६ देखि १० बजेसम्म मात्रै नाका खुला गरिएको थियो ।

No description available.


 #कञ्चनपुर

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।