२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

अछाममा कर्तव्य ज्यान मुद्धाका सात जना आरोपी पुर्पक्षका लागि कारागार चलान

अछाम। कर्तव्य ज्यान मुद्धाका सात जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन ।

गत भदौ १६ गते कुटपिट बाट गम्भीर घाइते भएका मंगलसेन नगरपालीका वडा नम्बर १४ कालागाउँका सन्तोष भण्डारीको जिल्ला अस्पतालमा मृत्यु भएको थियो । कुटपिटबाट मृत्यु भएका भण्डारीको हत्यामा संलग्न भएको आरोपमा सात जनालाई कारागार चलान गरिएको हो।

भण्डारीको उपचारको क्रममा अछाममा ज्यान गएको थियो। घटनामा कर्तव्य ज्यान मुद्धा लागेका दुई जना बालकलाई भने बाल सुधार गृहमा पठाइएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।