२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

कैलालीको अत्तरियामा ५ दिने ब्यक्तित्व विकास तालिम सम्पन्न

दिपक ओझा/कैलाली- कैलालीको गोदावरी नगरपालिका-२ अत्तरियामा ५ दिने ब्यक्तित्व विकास तालिम सम्पन्न भएको छ । गुड स्किल ट्रेनिङ सेन्टरको आयोजनामा ५ दिने ब्यक्तित्व विकास तालीम सम्पन्न भएको छ ।
उक्त ५ दिने तालीममा मुख्य प्रशिक्षकको रुपमा कार्यक्रमका प्रमुख अतिथि तथा प्राज्ञिक विद्यार्थी परिषद नेपालका रास्ट्रय महासचिव सुरेन्द्र प्रसाद भट्ट रहनुभएका थिए ।
युवाहरुको ब्यक्तित्व विकास गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका सभापति जय बाहादुर धामीले बताए।
गुड स्किल ट्रेनिङ सेन्टरले निरन्तर ब्यक्तित्व विकासका कार्यक्रमको आयोजना गर्दै आहिरहेको छ ।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।