२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

सम्झना कामिकाे हत्याराकाे माग र डा. गाेविन्द के सिकाे समर्थनमा डडेल्धुरामा नागरिक समाज डडेल्धुरा र दलित महिला संघकाे दबाब

डडेल्धुरा – डडेल्धुरामा डा के सि काे जीवन रक्षा गर
चिकित्सा शिक्षा सुधारका माग पूरा गर
शैक्षिक क्षेत्र शुशासन कायम गर
डडेल्धुरा अस्पतालमा मेडिकल कलेज स्थापन गर
बलत्कार पछि हत्या गरिएकि बझाङ कि सम्झना कामिकाे काे हत्यारा पत्ता लगाई कडा कारवाहि गर
निर्मला हत्याकाण्ड जस्ताे नहाेस नागरिक सुरक्षा कायम गर भन्ने माग सहित नागरिक समाज डडेल्धुरा र दलित महिला संघले अाज सदरमुकाममा दबाब दिएकाे छ । हत्यारा , बल्तकारि लाई फाँसी दिने कानुन बनाउनु जरुरि रहेकाे दलित महिला संघ डडेल्धुरा अध्यक्ष रुपा भट्टले बताउनु भयाे ।
किरण थापा
कृयाशिल महिला पत्रकार संघ डडेल्धुरा अध्यक्ष
नागरिक समाज डडेल्धुरा अध्यक्ष ,( सदस्य
गाेविन्द खडायत) र स्थानीय नागरिकहरुकाे सहभागिता रहेकाे थियाे । प्रेस युनियन डडेल्धुराका अध्यक्ष धन बहादुर भण्डारीले भन्नू भयाे यसता बलत्कारि लाई खाेजि कडा कारवाहि गर्नु जरुरि रहेकाे र कानुनकाे पालना गर्नु जरुरि रहेकाे बताउनु भयाे ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।