२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

कञ्चनपुरमा २२ वर्षीय युवती मृत अवस्थामा फेला

कञ्चनपुरमा २२ वर्षीय युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको बेल्डाँडी गाउँपालिका वडा नम्बर ५ मा २२ वर्षीय वविता कामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले कामी घर नजिकैको गौशालामा झुण्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिए।

उनका अनुसार अहिले घटना स्थल मुचुल्का उठाईरहेकोले घटना सम्बन्धी थप अनुसन्धान जारी राखिएको छ। 
 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।