२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

सुदिप पाठक नेतृत्वको टोली पुग्यो कञ्चनपुर कारागारमा

     राष्ट्रिय मानव अधिकार आयोगको टोलीले महेन्द्रनगरस्थित   कञ्चनपुर कारागारको अनुगमन गरेको छ ।

    कोरोना महामारीका बेला कैदीबन्दीको स्वास्थ्य अवस्थाबारे आयोगका सदस्य सुदिप पाठक नेतृत्वको टोलीले आइतबार अनुगमन गरेको हो ।

   आयोगका सदस्य पाठकले कोरोनाका बेला कैदी बन्दीहरुको बाँच्न पाउने अधिकार र स्वास्थ्य अबस्थाबारे जानकारी लिएको बताउनुभयो ।

   केन्दीबन्दीहरुले सामाजिक दूरी कायम गरी मास्क, सेनीटाइजर लगायतका सामग्रीको प्रयोग गर्नुपर्ने भएपनि त्यसको व्यवस्था नभएको बताएका थिए ।

९५ जनाको क्षमता रहेको कञ्चनपुर कारागारमा हाल ३ सय ६३ जना कैदीबन्दी रहेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।