दिपक ओझा /कंचनपुर- नेपाल पसु स्वास्थ सेवा प्राभिधिक संघ नेल्टा कंचनपुरले १४ औ बिश्व रेबिज दिबसको अवसरमा १ दिने निसुल्क रेबिज सिबिर सम्पन्न गरेको छ ।



बेलैरी नगरपालिका पसु सेवा साखा ३ न । ओडा कार्यालयको सहकार्यमा उक्त कार्यक्रम सम्म्पन भएको हो ।

नेपाल पशु स्वास्थ सेवा प्राभिधिक संघ नेल्टा कंचनपुरले आगामी दिनमा पनि पशु प्राविधिक र किसानको लागि रचनात्मक कार्यक्रमको आयोजना गरि व्यवसायीक तिर उत्प्रेरित गर्नमा सहयोग गर्ने नेपाल पसु स्वास्थ सेवा प्राभिधिक संघ कंचनपुर जिल्ल कार्यसमितिका सदैव तत्पर रहने कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष गोबिन्द भट्टले बताए ।
पशुसेवामा निरन्तर सेबा प्रबाह गरिरहेको नेपाल पसु स्वास्थ सेवा प्राभिधिक संघ ९नेल्टा ० कंचनपुरले यस्ता कार्य हरु गरि रहेको छ ।

उक्त एक दिने सिबिरमा प्रमुख अतिथीको रुपमा पुर्ब सांसद संबिधान सभा सदस्य दिवानी सिङ बिस्ट ,विशिष्ट अतिथिमा नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति गोपि उपाध्याय , नेपाली काङ्ग्रेसका नगर सभापति रामलाल राना ,३ न ओडा अध्यक्ष नेत्र राज गिरि , नगर सभापति श्री रामलाल राना , बडा नं ३ का वडा अध्यक्ष श्री नेत्र राज गिरी, नेल्टा सु। प प्रदेश संयोजक लाल बहादुर बोहरा ज्यू बेलौरी न।पा पशु सेवा शाखा प्रमुख तारा दत्त अवस्थि लगायतको सहभागीता रहेका थिए ।



























