डडेल्धुरा – अनेरास्वायू डडेल्धुरा का सहसंयोजक पुष्कर देउबा श्री भद्रपुर मा. बि अजयमेरु गा.पा. ३ डडेल्धुरा ले विद्यालयमा पठन पाठन संचालन असोज ११ गते देखि गर्ने भएपछी कोरोना सङै दैनिक पठान पाठान र सुरक्षा सामाग्री अपनाइ कक्षा संचालन का लागि मास्क ,सेनिटाइजर र साबुन लिएर पुगेका थिए ।
उनी सङै सामाग्री बितरण गर्न अनेरास्वावियू डडेल्धुरा जिल्ला कमिटी सदस्य टेक राज पण्डे र नेपाल स्वयंसेवक संघ डडेल्धुरा का सदस्य उमेश महता सहित को टोलि विद्यालयमा पुगेका थिए ।
अबको कोरोना सङै को लडाइ सहित अगाडी बढेर शैक्षिक संस्था को पठन पाठान सुरु गरेको मा भद्रपुर मा बि लाई धन्यवाद समेत दिनु भयो ।



Views: 182




























