कैलालीको गोदावरीमा रहेको नेपाली सेनाको तेघरी ब्यारेकमा कार्यरत १३ सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ।



सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा भवानी दल गण तेघरी ब्यारेकमा कार्यरत १३ जना सैंनिकमा कोरोना पुष्टि भएको स्रोतले जनाएको छ। उनीहरु सबै पुरुष हुन्।
Views: 199

























