२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

विद्यार्थीसँगै प्राथमिक शिक्षा लिइरहेछ लंगुर

आन्ध्र प्रदेशको एउटा सरकारी स्कुल बन्द हुने अवस्थामा पुगेको थियो । त्यहाँ विद्यार्थीहरु स्कुल नै जाँदैनथे । तर, एकदिन अचानक एउटा जंगलबाट तीन लंगुर स्कुलमा आए । 

अब यी लंगुर दैनिक स्कुल आउन थाले । त्यसपछि त विद्यार्थीहरु पनि दैनिक स्कुल आउन थाले । लंगुरलाई पनि विद्यालयले आफ्नो विद्यार्थी जस्तै गरेको छ । उसको पनि हाजिरी लिन थालिएको छ । 

तर, सुरुमा आएका तीन लंगुरमध्ये दुईको चाहिँ मृत्यु भइसक्यो । अब बाँकी रहेको एउटा लंगुर चाहिँ विद्यार्थीहरुसँगै बस्छ, पढ्छ र खाजा खान्छ । त्यहाँको स्कुलका हेडमास्टरले भनेका छन्, ‘यो लंगुरले सुरु देखि नै हाजिरी गरिरहेको छ, विहान प्रार्थना पनि गरिरहेको छ ।’ उसका लागि खानाको व्यवस्था चाहिँ स्कुल नै गरेको छ ।

 एजेन्सी

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।