२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

नेपाल-भारत सीमानाका डोकेबजार क्षेत्रबाट सुन सहित २ जना पक्राउ

क्षेत्रीय अनुसंधान टिम सुुदूरपश्चिम प्रदेशले कंचनपुरको नेपाल-भारत सीमानाका डोकेबजार क्षेत्रबाट सुन सहित २ जनालाई पक्राउ गरेको छ । 
भारतको मुम्बईबाट आउदै गरेका डोटीको केआइसिंह गाउपालिका २ का २२ बर्षिय मोहन कटुवाल (भुल) र १९ बर्षका सुमित भुजेल रहेका छन ।

उनीहरुले सुनका विभिन्न गहनाहरु चोरी गरि नेपाल आउदै गर्दा आरआइटीले नियन्त्रणमा लिएर प्रहरी चौकी डोकेबजारको जिम्मा लगाएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एसएसपी मुकेश कुमार सिंहले बताए । उनले थप अनुसन्धान भैरहेको जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।