२०८३ जेष्ठ १० आईतवार
२०८३ जेष्ठ १० आईतवार

बाजुराबाट हेलीकप्टर मार्फत गर्भवतीको उद्धार

बाजुरा- बाजुराबाट गर्भवतीको उद्धार गरिएको छ। बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्वर २ की केशपुरा सार्कीको हेलीकप्टर मार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए।

उनलाई तीन दिन अगाडी कोल्टी प्राथमीक स्वास्थ्य केन्द्रमा ल्याइएको र त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पतालमा रेफर गरिएको थियो। त्यहाँ पनि कठिन भएपछि उनलाई नेपालगन्ज पठाएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।