२०८३ जेष्ठ १० आईतवार
२०८३ जेष्ठ १० आईतवार

लगातार घटेको सुनको मूल्य फेरि बढ्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य शुक्रवार बढेको छ । लगातार तीन दिनदेखि घटेको सुनको मूल्य भने सामान्य महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा आठ सयले बढेको छ । जसअनुसार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार नौ र तेजाबी सुनको मूल्य ९३ हजार चार सयमा कारोबार भयो ।

पछिल्लो तीन दिनमा सुनको मूल्य चार हजार एक सयले सस्तो भएको थियो ।सुनको मूल्य बढ्दा शुक्रवार चाँदीको मूल्य पनि बढेको थियो । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा बढेर शुक्रवार प्रतितोला ११ सय ६० मा कारोबार भएको थियो । उक्त मूल्यमा आजसमेत केहि घटवढ हुने सक्ने जनाइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।