२०८३ जेष्ठ १० आईतवार
२०८३ जेष्ठ १० आईतवार

सुदूरपश्चिममा पाँच हजार ८ सय बढी कोरोना मुक्त

कञ्चनपुर ।  सुदूरपश्चिम प्रदेशमा मा पाँच हजार ८ सय बढी डिस्चार्ज भएका छन । सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार थप १८ जना डिस्चार्ज भए सगै प्रदेशमा पाँच हजार ८ सय ७३ डिस्चार्ज भएको जनाएको छ ।

शुक्रबार सेती प्रादेशीक अस्पतालबाट २ जना, डडेल्धुराबाट ५ जना र डोटीबाट ११ जना गरि थप १८ जना डिस्चार्ज भएका हुन्  । यस्तै सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या एक हजार नाघेको छ।  शुक्रवार सम्म प्रदेशमा एक हजार एक जना संक्रिय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए ।

 सबैभन्दा बढि कैलालीमा चार सय ८० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। यस्तै अछाममा एक सय २९, डोटीमा एक सय २३, बझाङमा एक सय १३, बैतडीमा ७९ जना संक्रिय संक्रमित रहेका छन्।

यस्तै दार्चुलामा ३७, कञ्चनपुरमा ३४ र डडेल्धुरामा ११ जना संक्रिय संक्रमित रहेका छन्। बाजुरा जिल्लामा भने संक्रिय संक्रमित  छैनन् । 
 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।